`बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी´´ मूल नाराका साथ ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण विद्यार्थीहरुप्रति उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै आज मिति २०८२-५-२९ गतेका दिन यस विद्यालयमा बाल दिवसको विभिन्न अतिरिक्त क्रियाकलापहरुको झलक
| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | ``बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी | 2025-11-13 15:39:07 | हेर्नुहोस् |